GK King For all competitive exams Zero To Hero For 2082/83
Samanya Gyan Ko Raja with 35000+ important questions
Category:
Government Examination Books
0(0 Review)
Rs.
679.00
Rs 700
Quantity :
10 LEFT
Loading...
Description :
यो पुस्तक के का लागि?
लोक सेवा आयोग अप्राविधिक तर्फ : खरिदार, नायब सुब्बा, शाखा अधिकृत र सबै प्रदेशका चौथो, पाँचाँ र छैठाँ तह,
लोक सेवा आयोग प्राविधिक तर्फ : चौथो तह, पाँचौं तह, छैठाँ तह, सातौं तह र सबै प्रदेशका चौथो, पाँचाँ र छैठाँ तह,
शिक्षक सेवा आयोग तर्फ : प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह,
बैंक तर्फ : राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लि., कृषि विकास बैंक तथा अन्य वित्तीय संस्थाहरू,
सुरक्षा निकाय तर्फ : नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान अधिकृत, सहायक र अनुसन्धान सुचक,
संस्थान तर्फ : कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, खाद्य संस्थान, विमा प्राधिकरण/कम्पनी, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, नेपाल टेलिकम, नागरिक उड्डयन, रेडियो नेपाल, नागरिक लगानि कोष, कृषि अनुसन्धान लगायत विविध प्रतिस्पर्धात्मक परीक्षाका लागि॥