Search

Japanese Language NAT and JLPT Old Questions

जापानी भाषा

Category: Language Books

0(0 Review)

Rs. 429.00

Rs 450

Quantity : 10 LEFT

Loading...

Description :

  • जापानिज भाषा जान्दै नजान्नेदेखि प्रशिक्षकसम्मका लागि अति उपयोगी।
  • जापानमा अध्ययन तथा रोजगारीका लागि जान चाहने सबैका लागि अत्यावश्यक।
  • NAT/JLPT परीक्षा दिनेहरुका लागि प्रशस्त पुराना तथा नमुना प्रश्नहरू समावेश गरिएको।
  • घरमै बसी छोटो समयमै शुद्धसँग जापानिज भाषा सिक्न सकिने।
  • चाइनिज अक्षर खाञ्जी शब्दहरू उल्लेख भएको।
  • जापानिज भाषाका शब्द र वाक्यहरूको उच्चारणसहित नेपाली र अंग्रेजी भाषामा पनि स्पष्ट गरिएको।
  • दैनिक बोलीचालीमा प्रयोग गरिने शब्दहरू, वाक्यहरूका साथै व्याकरणका सबै तहहरूलाई शुद्धसँग प्रस्तुत गरिएको ।
  • बढीभन्दा बढी जापानिज शब्द र तिनको उच्चारण, अंग्रेजी-नेपाली अर्थ दिइएको।
  • जापानिज शब्दहरूलाई सजिलै सम्भिन सक्ने गरी प्रस्तुत गरिएको।
  • शब्द निर्माण र वाक्य गठन गर्न सजिलो तरिका अपनाइएको।
  • Japanese, Nepali and English Language

Author: Jangmu Sherpa
ISBN: 9789937801874
Jayakali Publication House

Items Detail

  • Package Dimensions:20 x 15 x 2 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App