Search

Lato Pahard

लाटो पहाड

Category: Books

0(0 Review)

Rs. 479.00

Rs 500

Quantity : 10 LEFT

Loading...

Description :

उपेन्द्र सुब्बा लेखनमा सरलताको पर्याय हुन् | मानवीय अनुभुतीलाई सरल लेखन र गहन अर्थबोधका साथ प्रस्तुत गर्न सक्ने सामर्थ्यका कारण आम पाठक बीच उनी प्रिय बनेका छन् | "खोलाको गीत" कविता सङ्ग्रह उनको लेखंकलाको मानक कृति हो |

"लाटो पहाड" कथा सङ्ग्रहमार्फत उपेन्द्र सुब्बाले लेखनमा आफ्नो बहुबिधाको आयामलाई परिचित गराएका छन् | नेपालको पूर्वीय आदिवासी/लिम्बू समाज र मुन्धुमी संस्कृति नै उनको लेखनको मुख्य आधार हो, त्यही आधारभूमिमा उनी मानवीय संवेदना र सामाजिक चेतको सम्प्रेषण गर्छन | यस सङ्ग्रहका कथाहरुले समाजका भुइमान्छेहरुको जीवन, मनोविज्ञान र दुर्दशालाई बोकेका छन् | समग्रमा जीवनका भोगाइहरु उस्तै भए पनि सामाजिक परिवे, त्यसले उत्पादन गरेको संस्कृति र व्यवहारका भिन्नतालाई बोध गर्न यी कथाहरुले योगदान गर्नेछन् |

Author: Upendra Subba
ISBN: 9789937294256

Items Detail

  • Package Dimensions:20 x 15 x 3 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App