Nayab Subba Second Paper Model Question Set for 2025/26
Exam Oriented Nayab Subba Question Set
Category:
Government Examination Books
Rs.
1,199.00
Rs 1,250
Quantity :
10 LEFT
Description :
अनुभवी, विद्वान्, बुद्धिजीवि, परिपक्व, चर्चित र आ-आफना विषय तथा क्षेत्रका महान् साधक मानिने 44 जना व्यक्तित्वद्वारा तयार पारिएको Best Seller Book
यस पुस्तकका प्रमुख विशेषताहरू
- अनुभवी, विद्वान्, बुद्धिजीवि, परिपक्व, चर्चित र आ-आफना विषय तथा क्षेत्रका महान साधक मानिने ४४ जना व्यक्तित्वद्वारा तयार पारिएको,
- एक हजारभन्दा बढी परीक्षा उपयोगी प्रश्नोत्तर समावेश गरिएको,
- विगतका परीक्षामा सोधिएका प्रश्नहरूको आधारमा रहेर प्रश्नहरू निर्माण र समाधान गरिएको,
- विगतका परीक्षामा सोधिएका प्रश्न पत्रहरू समावेश गरिएको,
- थ्योरीको कभरेज एकदमै साधारण र सरल ढंगबाट उल्लेख गरिएको,
- सबै विषयवस्तुहरू नविनतम् पद्धति, मौलिक एवं बोधगम्य ढंगबाट प्रस्तुत गरिएको,
- प्रत्येक एकाइ अन्तर्गत विगतमा विभिन्न पदमा सोधिएका पुराना प्रश्नहरू समायोजन गरिएको,
- विगतका सफलताका अनुभवहरूलाई आधार मानि आगामि परीक्षामा समेत उच्च सफलता हासिल गर्न सक्ने दृढ विश्वासका साथ तयार पारिएको।
Note:* यस पुस्तकमा प्रस्तुत गरिएका उत्तरहरू परिक्षार्थीहरूलाई विस्तृत ज्ञान र विषयको धारणा प्रष्ट पार्ने हेतुले तयार पारिएकाले केही लामो र धेरै विषयवस्तु समेटिएको छ। तपाइले आफ्नो लेखनको गति र परीक्षामा उपलब्ध समयलाई मध्यनजर गर्दै संक्षेपीकरण गर्न सकनुहुनेछ।