Search

Prayogshala Nepali Sankramanmaa Delhi, Durbar, and Maobadi

प्रयाेगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी

Category: Books

0(0 Review)

Rs. 579.00

Rs 600

Quantity : 10 LEFT

Loading...

Description :

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय बर्षको इतिहासमा दशक लामो माओवादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो | निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो | तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो | तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो | बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभिस्ट अझै पहेलीकै रुपमा छ |

यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसंग उनीहरुको त्यहि उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ | यस अर्थमा, प्रयोगशाला नेपालि सङ्क्रणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो |

Author: Sudhir Sharma

ISBN: 9789937746373


Items Detail

  • Package Dimensions:20 x 15 x 3 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App