Search

Seto Dharati by Amar Neupane

सेताे धरती

Category: Books

0(0 Review)

Rs. 629.00

Rs 650

Quantity : 10 LEFT

Loading...

Description :

उमेरअनुसार आउने जीवनका रहर र रागहरूलाई धर्म, संस्कार र परम्पराका नाममा बन्दी बनाउन विवश तारा र यी कुरामा विद्रोह गरेर आफ्नो रहरअनुसार स्वतन्त्र बाँचेकी पवित्राको सङ्घर्षमय कथालाई सेतो धरतीमा प्रकाश र छाया झैं चित्रण गरिएको छ; विषयसुखबाट भागेर होइन, त्यसलाई भोगेर मात्र जीवन सन्तुष्ट र मुक्त हुन्छ भनेर देखाइएको छ।

जीवनका चाहना र कामना भोग्न नपाएको कुण्ठित र भोग्न पाएको सन्तुष्ट जीवनलाई गहिरोसँग तुलना गरिएको उपन्यासमा बाल, यौन र वृद्धा मनोविज्ञानलाई सूक्ष्म रूपमा केलाइएको छ। बालविधवाको करूणा र वेदना भरिएको यस पुस्तकमा बहुविवाह र अनमेल विदाहका उपकथा पनि छन्। आँसुले लेखिए झैं लाग्ने यो कृति पढ्दा पाठक यसको मर्मस्पर्शी कथा मात्र होइन, भाषिक शैली र शिल्पबाट पनि मुग्ध हुन्छन्।

Author: Amar Neupane 
ISBN: 9789937790086
Genre: Novel (उपन्यास)
Prize: Madan Puraskar

Items Detail

  • Package Dimensions:20 x 15 x 2 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App