Search

Akshat Antarctica By Jiwa Lamichhane

अक्षत अन्टार्कटिका

Category: Books

0(0 Review)

Rs. 579.00

Rs 600

Quantity : 10 LEFT

Loading...

Description :

जीवा लामिछानेकृत अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यस्तो यात्रा-वृत्तान्त हो, जसका हरेक अनुच्छेद र अध्यायले पाठकलाई पृथ्वीको सबैभन्दा रहस्यमय एवम् कौतुकमय स्थानको रोमाञ्चक भ्रमण गराउँछन् । यस पुस्तकले अन्टार्कटिकाको दृश्य - चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।

नियात्रा कृति भए पनि यसमा कतै आख्यानको छनक पाइन्छ, कतै काव्यात्मक अभिव्यञ्जना भेटिन्छ । यसमा कतै वैश्विक चिन्तन, चिन्ता र चासो व्यक्त भएका छन् भने कतै मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएका छन् ।

Items Detail

  • Package Dimensions:20 x 15 x 2 cm3
  • SKU:N/A
  • Product Weight:500 Gram
  • Is Dangerous? :No

Top Reviews

No reviews found.

Similar Products

Xetto App
Get our mobile app now!
Get App